नेपाली दूतावासबाट नै पुनःश्रमस्वीकृति
साथै अब नेपाली दूतावासबाट नै पुनःश्रमस्वीकृति जारी गर्ने समेत निर्णय भएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रमस्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको छ । यो प्रत्यायोजनसंगै अब विदेशमा रहेका नेपालीहरुले श्रम गर्न नेपाल आईराख्नु पर्ने बाध्यता हटेको छ । बिदेशमा रहेका नेपालीहरुले बिमा र कल्याणकारी कोषको रकम तिरेर दुतावासबाटै पुन: श्रम